काठमाडौँ । सामाजिक सुरक्षा कोषले घर किन्न एक करोड ५० लाख रूपैयाँसम्म ऋण दिने भएको छ । कोषले वैशाख ४ गतेबाट लागू हुने गरी ऋणको सीमा बढाएको हो । यसअघि कोषले ७५ लाख ऋण रूपैयाँसम्म दिँदै आएको थियो । वार्षिक ५.८५ प्रतिशत ब्याजदरमा घर कर्जा दिन सुरू गरेको हो । कोषले योगदानकर्ताका लागि घर सापटी,…