भौतिक पूर्वाधार र यातायात क्षेत्रमा बिचौलियाको राज अन्त्य गरेका छौँ: पूर्वाधारमन्त्री (अन्तर्वार्ता)

वर्तमान सरकारले भौतिक पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। विकासको पनि विकासका रुपमा लिइने यस क्षेत्रलाई महत्व दिइए पनि स्रोत र साधनको अभावका अपेक्षित प्रगति हुन भने सकेको छैन। आयोजना जिम्मा लिने, समयमा काम नगर्ने प्रवृत्ति निर्माण व्यवसायीमा मौलाएको छ। यस्तै नौ लाख बढी नागरिक सवारी चालक अनुमतिपत्रको प्रतीक्षामा छन्। सवारी चालक अनुमतिपत्रको नवीकरणमा…