सेयर बजारमा सामान्य गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा कायम भएको छ । सोमबार कारोबारमा आएका ३३९ कम्पनीका ५८ लाख २८ हजार ६०४ कित्ता सेयरहरू ४३ हजार ३०९ पटक किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ । शुक्रबार नेप्से १.७७…