नारायणी डेभलपमेन्ट बैंक र आइसिएफसि फाइनान्सले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । दुबै संस्थाका विद्यमान सेयरधनीले सेयर बिक्री गर्न सम्बन्धीत संस्थामा निवेदन दिएपछि उक्त सेयर बिक्री खुला गरिएको हो । दुबै कम्पनीको सो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेमा सो सेयर…