कुमारी बैंकमा अमिर प्रताप राणाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ । कुमारी बैंक र एनसिसी बैंकले पुस १७ गते आइतबारदेखि कुमारी बैंकको नाममा एकीकृत कारोबार शुभारम्भ गरेपछि राणाको अध्यक्षतामा नयाँ सञ्चालक समिति सदस्य चयन भएको हो । कुमारी बैंकले सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप राणालाई निरन्तरता दिएको छ । त्यस्तै कुमारी बैंकको तर्फबाट…