लघु, घरेलु तथा साना उद्योगलाई कर देखि विद्युत डिमाण्ड शुल्कसम्म छुट

सरकारले आन्तरिक उत्पादन बढाउनका लागि लघु, घरेलु तथा साना उद्योगलाई विशेष व्यवस्था गर्दै विभिन्न छुट तथा सहुलियत दिने भएको छ । सरकारले लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन नीति २०८० मार्फत कर, विद्युत डिमाण्ड शुल्क, कच्चा पदार्थको ढुवानी तथा भण्डारण सुविधा दिने भएको हो । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले लघु, घरेलु तथा साना उद्योग…