झापा–५ मा मतान्तर बढाउँदै बालेन

काठमाडौँ । झापा–५ मा रास्वपाका बालेन्द्र साहले मतान्तर बढाउँदै लगेका छन् । उनले ६ हजार ५५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धनदी केपी शर्मा ओलीले भने १ हजार ४२८ मत मात्र प्राप्त गरेका छन् ।