नेशनल हाइड्रो पावर कम्पनीले विद्यमान सेयरधनीलाई चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले कार्तिक २२ गते दश बराबर पाँच कित्ता अनुपातमा प्रतिसेयर एक सय रुपैयाँ अंकित दरमा ८२ करोड २१ लख ४५ हजार ९७१ रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१…