सेयर बजारमा यसकारण छायो गुल्जार, नेप्से २५.५६ अंकले बढ्दा २ कम्पनीमा सर्किट

मंसिर ४ गते आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मिति नजिकिएसँगै चुनावअघिको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा गुल्जार छाएको छ । अर्कोतर्फ नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको तीन महिनामा अर्थतन्त्रका सूचक सकारात्मक बन्दा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ । बिहीबार नेप्से २५.५७ अंक अर्थात १.३४ प्रतिशतले बढेर १९३६.८३ बिन्दुमा…