राजस्व अनुसन्धान विभागले नेपाल इन्भेष्टमेन्ट बैंकले करछली गरेको भन्दै छानबिन अघि बढाएपछि बैंकरहरु हतासमा देखिएका छन् । सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा र मर्जरबाट भएको लाभमा कर नतिरेको विषयमा बैंकरहरुले व्यक्तिगत मात्र नभई संस्थागत रुपमा समेत छलफल सुरु गरेका हुन । विभागले इन्भेष्टमेन्ट बैंकका उच्च अधिकारीहरुको बयान करिब सकाएको छ । विभागमा बैंकले सेयर प्रिमियम…