ऋणको सीमा हटेपछि फिचले घटायो अमेरिकाको रेटिङ

ग्लोबल रेटिङ एजेन्सी–फीचले अमेरिकाको रेटिङ ‘ट्रिपल ए’ बाट घटाएर ‘डबल ए प्लस’ प्रदान गरेको छ । मे महिनामा अमेरिकी अर्थतन्त्रले सामना गरेको डेब्ट–सिलिङको विषयवस्तुले अमेरिकाको वित्तीय व्यवस्थापनमा प्रश्न खडा गरेको कारण देखाउँदै फिचले अमेरिकाको रेटिङ डाउनग्रेड गरेको हो । अमेरिकी वाणिज्य प्रमुख जेनेट एलेनले मे २ तारिखमा राष्ट्रपति निवास ह्वाइट हाउसलाई सम्बोधन गरी ३१.४ ट्रिलियन…