अमेरिकाको ब्याजदर २२ वर्ष यताकै उच्च

अमेरिकाको केन्द्रीय बैंक–फेडरल रिजर्भ (फेड) ले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएर ५.२५ प्रतिशत पु-याएको छ । यससँगै अमेरिकाको ब्याजदर २२ वर्ष यताकै उच्च पुगेको हो । सन् २०२२ को मार्च महिनाबाट ब्याजदर बढाउन सुरु गरेको फेडले सन् २०२३ को जुलाई महिनासम्ममा ११ पटक ब्याजदर बढाएको छ । फेडले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाउँदा बेन्चमार्क ब्याजदर…