भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा प्रराम्भिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ जोडिरे प्रतिसेयर ११६ रुपैयाँ दरले सार्वजनिक निष्कासन गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष निवेदन दिएका छ । सेबानका अनुसार कम्पनीले ११६ रुपैयाँ दरले कुल १६ करोड ५८ लाख…