मेगा क्यापिटलको साधारण सभा आह्वान, २४.५०% लाभांश प्रस्ताव

मेगा क्यापिटल मार्केट्स लिमिटेडले मंसिर १६ गते फेयरफिल्ड बाई म्यारिओट त्रिदेवी माग ठमेलमा दिउँसो साढे ३ बजे पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । चुक्ता पूँजीको २४.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव सहितका अन्य प्रस्तावहरु पारित गर्न क्यापिटलले साधारण सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को…