राजनीतिक दल तथा उम्मेदवारले अनलाइन सञ्चार माध्यमबाट विज्ञापन प्रकाशन-प्रसारण गर्न पाउने

मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय आयोगले गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवार समेतले पालना गर्नुपर्ने सञ्चार माध्यमको प्रयोग सम्बन्धी आचरण अन्तर्गत राजनीतिक दल वा…