सेगवे-नाईनबोटको नयाँ मोडल: सेगवे ई-स्कुटर ई११०एल अब नेपालमा

सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ–सेगवे ई११०एल सार्वजनिक गरेको छ। सेगवे ई–स्कुटर ई११०एल मध्यदेखि लामो दूरीको यात्राका लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर हो। यस मोडलमा अग्रणी टेक्नोलोजी र हेभी–ड्युटी पर्फमेन्सकोे एक समानान्तर मिश्रण रहेको छ। ई११०एलमा विभिन्न इन्डस्ट्री लिडिङ उत्कृष्ट फिचरहरु समावेश गरिएको छ र यसले प्रभावशालीे प्रदर्शन प्रदान गर्दछ। २४०० वाटको…