अरुण काबेलीले डाक्यो साधारण सभा, लाभांश बुकक्लोज कात्तिक १८ गते

अरुण काबेली पावर लिमिटेड (AKPL) ले कात्तिक ३० गते बुधबार बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक ६ गते बसेको सञ्चालक समितीको बैठकले बिहान ११ बजे अल्फा बीटा कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा सभा गर्ने जानकारी दिएको हो । साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर…