सम्पत्तिको अधिकारमा महिलाको पहुँच बढेपनि घटेन घरेलु हिंसा

आर्थिक रुपले सम्पन्न छिन् उनी, बुटवलमा उनको घर, अझ उनकै नाममा छ त्यो तीन तले घर । मान्छेहरुले उनलाई भाग्यमानी ठान्छन्, किनकी उनको सहरमा घर छ, धनसम्पत्ति छ । तरपनि उनलाई ‘अकाल मै मर्नु पर्ने हो की’ भन्ने डरले बारम्बार सताइरहन्छ । (यस कथाकी पात्रले आफ्नो नाम खुलाउन नचाहेका कारण पात्रलाई सर्वनाम ‘उनी’ले सम्बोधन गरिएको…