व्यापारिक घराना बतास ग्रुप अन्तर्गतको बतास इन्भेष्टमेन्ट कम्पनीले २ अर्ब ४ करोड बराबरको कर्जा भुक्तानी गर्न सकेको छैन । जसकारण रेटिङ एजेनसी इक्रा नेपालले कम्पनीलाई 'डिफल्ट' को सूचीमा राखेको छ । कर्जा भुक्तानी गर्न तोकिएको समयमा भुक्तानी गर्न नसक्दा इक्रा नेपालले कम्पनीलाई आगामी समयमा टाट पल्टिने कम्पनीहरुमा सूचीकृत गरेको हो । आर्थिक वर्ष २०२३ मा…