पुँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण तथा चालुपूँजी कर्जा मार्गदर्शन स्थगन गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग बिहीबार भेटवार्ता गरी चालु पूँजीकर्जा सम्वन्धी मार्गदर्शन स्थगन गर्न आग्रह गरेको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको टोलीले अर्थमन्त्री पौडेलसँग आर्थिक र वित्तीय अवस्था सुधारका लागि चेम्बरका तर्फबाट बिभिन्न ८ बुँदामा सुझाव समेत दिएको छ । पूँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालु पुँजी कर्जा…