स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोड, स्वास्थ्य बीमाका लागि सात अर्ब ५० करोड

सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन। आम जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन उनले बताए। सरकारले स्वास्थ्य बिमाका लागि सात अर्ब…