नौं विकास बैंकको दश सूचकमा हेर्नुहोस् चौथो त्रैमासिक तुलनात्मक अध्ययन

१.खुद नाफा ।  गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा सञ्चालनमा रहेका विकास बैंकमध्ये ९ बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस अवधिमा ती बैंकहरूले ४ अर्ब ६५ करोड १९ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । शुक्रबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै १ अर्ब ३७…