राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७८/०७९ मा ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्ष ०७७/०७८ को भन्दा ३७.३८ प्रतिशत धेरै हो। अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड…