पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा आफुले ऐतिहासिक सुधार गरेको दावी गरेका छन् । उनले आफु अर्थमन्त्री हुँदा धितोपत्र बजार सूचक घट्न नदिन संस्थागत लगानीकर्तालाई धितोपत्र खरिद गर्न लगाएको बताएका हुन । “सेयर बजारमा ऐतिहासिक सुधार गर्ने मान्छे म हुँ,” पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले भने,“म अर्थमन्त्री हुँदा कार्यदल बनाएर ५८ बुँदे सुझाव दिएकोमा…