बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले बैंकिङ क्षेत्रले पैसा कमाउन मात्र ध्यान दिन नहुने बताएका छन् । उनले बैंक वित्तीय संस्थाले देशको अवस्था अनुसारका काम पनि गर्नुपर्ने औंल्याएका हुन् । उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिँदै अहिलेको अर्थतन्त्रको अवस्था अनुसार संकुचित मोनिटरी पोलिसी ल्याउनु पर्ने बताए । उनले वर्तमान…