सन् २०२२ को मे महिनामा रुसी अर्थतन्त्र ४.३ प्रतिशतले खुम्चिएको छ । गत वर्षको तुलनामा रुसी अर्थतन्त्र मे महिनामा ४.३ प्रतिशत र अप्रिल महिनामा २.८ प्रतिशतले खुम्चिएको हो । रुसले युक्रेनमाथि फेब्रुअरी महिनामा विशेष सैनिक अप्रेशन सञ्चालन गरेको थियो। जसकारण रुस माथि पश्चिमा देशहरुले कठोर आर्थिक तथा वित्तीय प्रतिबन्धहरु लगाएका छन् । प्रतिबन्धकै कारण रुसी…