बीमा समिति र आइक्यानबीच सूचना आदान प्रदान एवं पारस्परिक सहयोग सम्बन्धी सम्झौता

बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बीच सूचना आदान प्रदान एवं पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले आज ललितपुरस्थित संस्थाको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । त्यस अवसरमा बीमा समितिका अध्यक्ष सिलवालले बीमा क्षेत्रमा आर्थिक पारदर्शिता, उत्तरदायित्व र विश्वसनीयता…