क्रयास हुने अवस्थामा पुगेको रुसी स्टक मार्केटलाई केन्द्रीय बैंकको सहयोग

रुसी राष्ट्रपति भलाम्दिर पुटिनले युक्रेनमा विशेष सैनिक अप्रेशन सञ्चालन गर्ने आदेश दिएपछि पूर्वी युरोपमा युद्धको सुरुवात भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा राष्ट्रहरु अमेरिका, बेलायत, युरोपियन युनियनका देशहरुले रुसमा कडा आर्थिक प्रतिबन्ध लगाउँदा रुसको स्टक मार्केट क्रयास हुने अवस्थामा पुगेको थियो । बेलायतले रुसका पाँच ठूला बैंकहरुमा आर्थिक प्रतिबन्ध लगाउँदा रुसको करेन्सीको रुबल…