वाणिज्य बैंकले सरकारलाई बुझाए १४ अर्ब रुपैयाँ आयकर (सूचीसहित)

वाणिज्य बैंकहरुले चालू आर्थिक वर्ष २०७८।७९ को ६ महिना अवधिमा सरकारलाई झण्डै १४ अर्ब बढी आयकर तिरेका छन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले गरेको नाफाबाट आयकर वापत १४ अर्ब ११ करोड ७६ लाख रुपैयाँ सरकारलाई बुझाएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने कानुनी व्यवस्था अनुसार पुस मसान्तसम्ममा…