कर प्रशासनको आँखा पछिल्लो दिनमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको पैसामा अड्किएको छ । कोषले सञ्चयकर्ताबाट संकलित रकम लगानी गर्दा भएको आम्दानीमा आयकर लागाउने कर प्रशासनले निर्णय गरेपछि यो विषय सर्वोच्च अदालतसम्म पुगेको हो ।कर प्रशासनले कर्मचारी सञ्चय कोषका केही शिर्षकका आम्दानीमा आयकर लाग्ने निर्णय गरेपछि कोष कर नलाग्ने भन्दै अदालत गएको थियो । कोषले आन्तरिक…