सत्यम शिवम कन्सट्रक्सनका संचालक विरुद्ध राजश्व चुहावटको मुद्दा

राजस्व अनुसन्धान विभागले सत्यम शिवम कन्सट्रक्सनका दुई संचालक विरुद्ध राजश्व चुहावटको अभियोगमा मुद्दा दायर गरेको छ। विभागले १ करोड १ लाख ५२ हजार ३८६ रुपैयाँ माग दावी गर्दै सत्यम शिवम कन्सट्रक्सनका संचालकद्वय रामकुमार प्याकुरेल र संगीता कुमारी झा विरुद्ध उच्च अदालत, पाटन, ललितपुरमा मंसिर २३ गते मुद्दा दायर गरेको हो। कन्सट्रक्सनले वस्तु तथा सेवा खरिद…