सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भिष्मराज ढुंगानाले पुनर्बहालीको माग गर्दै कार्तिक ७ गते दायर गरेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश तेज बहादुर केसीको एकल इजलाशले मंगलबार यस्तो आदेश दिएको हो ।न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी नहुने फैसला गरेको हो ।…