पेप्सी लगायतका ५२ करदातालाई ३० दिनभित्र कर तिर्न महानगरको ताकेता

काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर तिर्न बाँकी रहेका ५२ करदातालाई ३० दिनभित्र कर दाखिला गर्न निर्देशन दिएको छ। महानगरपालिकाले घरजग्गा/सम्पत्ति कर वापतको रकम तोकिएको समयमा बक्यौता गर्न बाँकी रहेका विभिन्न ५२ करदातालाई काठमाडौं आइतबार एक सूचना मार्फत ३० दिनभित्र कर तिर्न भनेको हो । महानगपालिकाले पेप्सी उत्पादक कम्पनी वरुण वेभरेज, जय नेपाल हल, इम्पोरियल अर्पाटमेन्ट,…