चालु आर्थिक वर्षको वैशाख महिनामा वाणिज्य बैंकहरुले निक्षेप संकलन भन्दा तीन गुणा बढी कर्जा विस्तार गरेका छन् । निषेधाज्ञा लम्बिएपछि भने बैंकहरुको कर्जा विस्तारमा गिरावट आएको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तिब्र गतिमा बढ्न थालेपछि नियन्त्रणका लागि सरकारले लकडाउनको तयारी गरिरहँदा वैशाख महिनाका सुरुवाति हप्तामा बैंकहरुबाट निक्षेप घटेकोमा पछिल्ला हप्तामा भने…