नेपालमा पुनर्बीमा कम्पनी संचालनका लागि विभिन्न चार समूहले चासो व्यक्त गरेको भएपनि बीमा समितिले भने थप एक लाइसेन्स वितरणको तयारी थालेको छ। जसको तयारी स्वरुप समितिले पुनर्बीमा कम्पनीको लाइसेन्सका आवेदन माग गरेको छ । समितिले बिहीबार एक सूचना जारी गरी नेपालमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको हो । पुनर्बीमा व्यवसायलाई…