सुरक्षाका प्रोटोकल बनाई उद्योगधन्दा संचालन गर्न छुट दिन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघको पदाधिकारी समितिकोे आकस्मिक बैठकले कोभिड-१९ को दोस्रो लहरसँगै देशमा देखिँदै गएको असहज परिस्थितिमाथि गम्भीर छलफल गर्दै सरकारलाई ठोस कदम चाल्न सुझाब दिएको छ । पछिल्लो समय छिमेकी मुलुक भारतमा देखिएको गम्भीर परिस्थिति र नेपालमा समेत कोरोना भाइरसको जोखिम बढ्दै गइरहेको परिप्रे्रक्षमा नेपाल सरकार र उद्योग क्षेत्रले के कस्ता तयारी गर्नुपर्छ भन्नेबारे परिसंघले…