नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र अहिले सन्तोषजनक अवस्थामा नरहेको बताएका छन् । उनले छैन कोभिड संकट सुरु भएको एक वर्षभन्दा बढी समय भइसकेपनि अर्थतन्त्रको गति अझै अन्योलग्रस्त रहेको बतएका हुन । चेम्बरको ७० औ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले पर्यटन लगायतका क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको उनको भनाई छ ।…