एनआइसी एशिया लघुवित्तको ७ महिनापछि शेयर कारोबार खुल्दै

एनआइसी एशिया लघुवित्तको शेयर ७ महिनापछि चैत्र १८ गते बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउने भएको छ । मर्जर प्रकृयाका कारण गत साउन ३२ गतेदेखि रोक्का रहेको लघुवित्तको शेयर कारोबार एकीकृत कारोबार र शेयर सूचीकरणपछि मर्जर सम्झौताको सात महिना पश्चात खुला भएको हो । एनआइसी एशिया र स्वदेशी लघुवित्त बीच १००ः९४ कित्ता शेयर स्वापको अनुपातमा…