नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नवनेसम्म मुलुकभित्र लगानी आकर्षित नहुने बताएका छन् । महासंघ समग्र निजी क्षेत्रलाई सम्मानित क्षेत्रको रूपमा स्थापित गराउन लागिपरेको भन्दै “सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल” को थिमलाई निजी क्षेत्रले लिनु पर्ने गोल्छाले बताए । महासंघको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठकलाइ समबोधन गर्दै गोल्छाले…