प्राधिकरणको ब्रोडब्यान्ड इन्टरनेट विस्तार परियोजनाः ७५% क्षेत्रमा इन्टरनेट जडान

नेपाल दूरसञ्चार प्राधिकरणले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित अघि बढाएको ग्रामीण दूरसञ्चार कोष अन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट विस्तार परियोजना अन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धी परियोजनालाई १८ प्याकेज बनाएर सञ्चालन गरेको छ । उक्त…