नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि सरोकारवालासँग सुझाव मागेको छ । सरकारले बजेट मार्फत मार्फत राजस्वका दर, नीति तथा प्रक्रियागत सुधारका लागि सम्बन्धित संघसंस्था, बुद्धिजीवी तथा सरोकारवालाहरुबट सुझाव माग गरेको हो । आगामी बजेट तर्जुमा गरिरहेको सरकारले अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग , अर्थको गैरकर राजस्व उपसमिति आदी मार्फत कर नीति,…