मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले थप नयाँ साधारण शेयर (एफपीओ) निष्काशन गर्ने भएको छ । स्वेडा लघुवित्तलाई प्राप्ती गरेको यस लघुवित्तले संस्थापक साधारण शेयर संरचना अनुपात मिलाउनका लागि एफपीओ जारी गर्न लागेको हो । उक्त प्रस्ताव लघुवित्तले आगामी चैत १८ गते आह्वान गरेको दशौँ वार्षिक साधारण सभाबाट पारित हुने भएको छ । लघुवित्तले…