कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाटका लागि ५ अर्ब ८१ करोड लगानी जुट्यो

कुमारी बैंकको अगुवाईमा ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागी आवश्यक वित्तिय व्यावस्थापन गरिएको छ। तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको उक्त परियोजनामा ग्लोबल आइएमई बैंक, सह–अगुवाई बैंकको रुपमा रहेको छ । सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्ज बैंक र माछापुच्छ्र्र्रे बैंक सहयोगी बैंकका रुपमा रहेका छन्। यस परियोजनाको कूल लागत खर्च…