प्रविधिमा आधारित भुक्तानी प्रणालीको प्रयोग बढिरहेका बेला मोबाइल एपबाट नै ऋण लिनेहरु पनि उत्तिकै आकर्षित हुन थालेका छन् । पछिल्लो समय एफ वान सफ्टले विकास गरेको फोन लोन नामक सेवा विभिन्न बैंकहरुले सञ्चालन गरिरहेका छन् । पछिल्लो पटक लक्ष्मी बैंकले यो सेवा सुरुवात गरेकोमा पहिलो दिनमा नै कर्जा लिनेको संख्या उत्साहजनक रहेको बैंकले जनाएको छ…