धितोपत्र बजारको आकार अहिलेसम्मकै उच्च, जीडीपीको ९५.५२ प्रतिशत

कुल ग्राहस्र्थ उत्पादनको आधारमा धितोपत्रको दोस्रो बजारको अवस्था ओभर भ्यालुड तर्फ उन्मूख छ । पछिल्लो समयमा आएको निरन्तरको सुधार तथा बजारमा थपिएका ठुला आकारका कम्पनीका कारण शेयर बजार ओभर भ्यालुतर्फ देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार भएको कारोबारका आधारमा शेयर बजार कुल बजार पूँजीकरण ३५ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।…