अर्थतन्त्र विपरित आएको भारतीय शेयर बजारको बबल फुट्ने क्रम सूरु

निरन्तर सुधारको गतिमा रहेको भारतीय शेयर बजारमा पछिल्ला दिनहरुमा गिरावट सुरु भएको छ । हालसम्मकै उच्च विन्दुमा पुगेका भारतीय शेयर बजार सूचक यो साताका अन्तिम २ दिन अर्थात बिहीबार र शुक्रबार निरन्तर घट्दो क्रममा देखिएका हुन् । कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा आएको सुस्तताका बावजुद पनि शेयर बजारमा निरन्तर सुधार कायम रह्यो । अर्थतन्त्र हालसम्मकै…