नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुको शेयर सम्बन्धि सबै काम रजिष्ट्रार टू शेयर (आरटीएस) वा रष्ट्रिार एण्ड ट्रान्सफर एजेण्ट (आरटीए) ले गर्ने गरेका छन् । कुनै पनि कम्पनीका शेयरधनीले शेयर सम्बन्धि काम तथा जानकारीका लागि आरटीएस तथा आरटीएमा सम्पर्क गर्नु पर्ने हुन्छ । हाल केन्द्रिय निक्षेप प्रणाली (सिडिएस) मा ४० वटा आरटीए दर्ता भएकोमा मर्जर तथा…