एनआरएन इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट लिमिटेडले म्याग्दीको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनी सञ्चालक अध्यक्ष जीवनाथ लामिछानेको अध्यक्षतामा माघ १ गते विद्युतिय माध्यम सम्पन्न भएको सञ्चालक समितिको बैठकले संयुक्त उर्जा प्रा.लि.द्धारा प्रर्वद्र्धित उक्त आयोजनामा बढीमा ५ करोडसम्म लगानी गर्ने भन्ने निर्णय गरेको हो । हाललाई पाँच…