सरकारी कागज कीर्ते गरी बैंक ठगीमा संलग्न आठ जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागज कीर्ते गरी गैरकानुनी रूपमा ऋण लिने र दिने आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले राष्ट्रिय वाणिज्य बैंकका नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकमा रहेको शाखाका कर्मचारीसहित ८ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। आयोगले ७ जना विरुद्ध जनही १ करोड २५ लाख तथा एक जना विरुद्ध ७५…