बजेट तथा मौद्रिक नीतिको पुनरावलोकन आवश्यक – वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट तथा मौद्रिक नीतिले ल्याएका कार्यक्रमहरुको पुनरावलोकन आवश्यक रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको चौथौं प्रदेश सभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले तत्कालिन अवस्था र अहिलेको परिस्थिति भिन्न रहेको भन्दै बजेट तथा मौद्रिक नीतिका कार्यक्रमहरु समयानुकल बनाउनुपर्ने आवश्यकता औल्याएका हुन ।…